Posted by: Deep February 1, 2010
Siddhartha Rana donates Rs 10mn to Help Nepal Network
Login in to Rate this Post:     0       ?        

खबर दरो हो ल यो चै। जे बुझ्नु पर्ने हो सबै यै खबरमा छ र नेपथ्यमा अर्को कुनै भुमीका छैन भने सिद्धार्थ राणाको यो गुन हेल्प नेपाल समुहले मात्रै होईन, हामी सबैले सधै सम्झिनु पर्छ जस्तो लाग्छ मलाई।


राणाको सहयोग प्रसम्सनिय छ।

Read Full Discussion Thread for this article