Posted by: Rodiohead February 1, 2010
आफ्नो केटीलाई ग्यास भन्ने चलन अझै छ?
Login in to Rate this Post:     0       ?        

मेरो दार्जीलिङ र धरानको केटाहरुसँग सानै देखी दोस्ती थियो। उनिहरुको संगतले धेरै यस्ता शब्दहरु बोलिन्थ्यो सानै देखी।
स्कुलमा मन पर्ने केटीलाई "ग्यास" भनिन्थ्यो। ओई त्यो मेरो "ग्यास" हो हेर्ने हैन भन्दै केटाहरुलाई थर्काईन्थ्यो।


नेपालमा अझै पनि कोइ छन केटी अर्थात गर्ल फ्रेन्डलाई ग्यास भन्ने कोइ जमात?


यो शब्द लोप हुन लागेको त हैन?

Read Full Discussion Thread for this article