Posted by: SimpLe_KeTa February 1, 2010
Login in to Rate this Post:
0
?
केटा को कमेन्टमा copyright हुदैन |
केटा धेरै सतर्क छ, जरिमाना तिरी सकेको छ, बुडा हुँदै छ, उमेर पुग्दै छ आदि इत्यादी |
दुइ चार दिनभो साझा मा छिरेको | सिक्दै छु, मान्छे चिन्दै छु |
अन्येथा नठान्नु होला |
धन्येबाद |