Posted by: perfectionist January 31, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
केटोको चरित्र थाह पाएर केटी भागी नि, रामेलाइ के थाहा।

ठुल्दाइ सँग कुरो हुन सकेन आज पनि, ब्रितान्त सुनाउन बाँकी नै छ।

रामे, तिमलाइ त ठिक गर्न जान्या छु, पख! चाइने नचाइने कुरो गर्छौ मुर्दार

सुतेँ है त
Read Full Discussion Thread for this article