Posted by: ramronepal January 31, 2010
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ओह लहरे ........ हन के छ हो नेपाल को हालखबर?
भोज का भोज भनेर हल्ला गरेको गरै थियो ...... थुतुनो किताब हेरेपछी थाहा भयो ...... साँच्चीकै रहेछ ....... अनी आफ्नो पनि भोज खुवाउन गएको भन्ने हल्ला चलेको थियो चौतारी भरी .... के छ त तयारी ...........
यता को चिन्ता लिन पर्दैन .... पुरेले सबै सम्हालि सक्यो
....... गोठ कान्ड जे भये पनि सुन्तली लाई स्विकार्छु भनेको छ![](../chat/smileys/m-wink.gif)
![](../chat/smileys/m-wink.gif)
..... चिन्ता नलिये हुन्छ लहरे
.....
भोज का भोज भनेर हल्ला गरेको गरै थियो ...... थुतुनो किताब हेरेपछी थाहा भयो ...... साँच्चीकै रहेछ ....... अनी आफ्नो पनि भोज खुवाउन गएको भन्ने हल्ला चलेको थियो चौतारी भरी .... के छ त तयारी ...........
यता को चिन्ता लिन पर्दैन .... पुरेले सबै सम्हालि सक्यो
![](../chat/smileys/m-smile.gif)
![](../chat/smileys/m-wink.gif)
![](../chat/smileys/m-wink.gif)
![](../chat/smileys/m-wink.gif)
![](../chat/smileys/m-tongue.gif)