Posted by: SimpLe_KeTa January 29, 2010
रोजेको मैले यो नाम होइन
Login in to Rate this Post:     0       ?        
रोजेको मैले यो नाम होइन

रोजेको मैले - यो नाम होइन
खोजेको मैले - यो चै होइन
काहानी मेरो अ-आफ्नै पो छ
जब रोजेको मैले यो नाम होइन।

साथी हुँ म कोइ कसैको
अनी, सहयोग मगेको मैले उसैको
जब रोजेको उसले नाम पाईन
के गर्नु अब मेरो यो नाम होइन।

रोजेको मैले - यो नाम होइन
खोजेको मैले - यो चै होइन
काहानी मेरो अ-आफ्नै छ
जब रोजेको मैले यो नाम होइन।

सन्का नगर्नु अनर्थ सोचेर
जब चाबी मिल्छ ताल्चा सँग
त्यसैले खोजेको मैले यो चै होइन
अनी रोजेको मैले यो नाम होइन।


खोजेको मैले यो नाम होइन
रोजेको मैले यो नाम होइन।

Copyright protected by KeTa
Read Full Discussion Thread for this article