Posted by: Rahuldai January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



लहरे सुती सक्यो होला, बेकारमा अमुल्य तारेमाम किन खेर फाल्नु ??



जीवन रिक्सा जस्तै हो हर्के । यो जाडोमा पनि पसिना नबगाइ चल्दैन। चल्दा च्ल्दै कहीं रोकिन्छ , कहीं ठोकिन्छ जिन्दगी।


कहिले फुस्के टायर् जस्तो, कहिले खुस्केको शायर जस्तो। डुब्दै गरेको सूर्य जस्तै , भोली उदाउने आशमा जिन्दगी बितिराखेको छ, जिन्दगी चलिराखेको छ , हर्केको रिक्सा जस्तै।

Read Full Discussion Thread for this article