Posted by: crazy_love January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

यो मोरो लहरे बजियालाइ तह लाउने लहरी कहिले पाउने होला प्रभु? त्यो दिन देख्न पाये त म भगवानलाइ १०० लड्डु चढाउथे।


"मुइया" भनी थुतुनोमा तातो चिम्टाले डाम्नु पर्ने।


हर्के, अलि उज्यालो फोटो राख, यह मन अध्याँरो हुन लाग्यो, नेपालमा लोड शेडिङ रैछ त्यही भएर हो कि?

Read Full Discussion Thread for this article