Posted by: Birkhe_Maila January 29, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

जदौ! हर्के र लहरे!


लहरे त्यो खानेकुराको फोटु एता नि राख्नु परो। अड्डाबाट फेसबुक ब्यान छ, भोकको झोकमा खानेकुरा हेरे पनि अलिकता हल्का हुन्छ।

Read Full Discussion Thread for this article