Posted by: ritthe January 29, 2010
Login in to Rate this Post:
0
?
शुक्रबारे जदौ झ्याप्प लार ठुल्दाइ, जिम्माल बा, क्रेजी, खुशी, पुरे, बैरे र रामे लाई !
आफ्नो त फेरी अहिले शुटिङ मा जानु छ "मदनवा चले लडकी ढुडने" ! आज एउटा लव संग को शट छ !
गीत को बोल छ "तिम्रो खुशीमा म सधैं हास्छु" !
फेरी भेटौँला !