Posted by: pokhareli magar January 29, 2010
भए पुग्छ !
Login in to Rate this Post:     1       ?         Liked by

लाखौ तारा हरु चाहीदैना मलाई ,,,चन्द्रमा भए पुग्छा !


यो दुइ दिनको जिन्दगी ,,, तिम्रो साथमा जिउन पाए पुग्छा !


बाध्येता र विवसता ,, भौतिग शरीर  दुर हुदा !


न निदाउने तिम्रो तस्बिर छुन पाए पुग्छ !


समय सगै चल्नु पर्छ ,,  जिन्दगी भरी !


न जानेर भएको गल्ति धुन पाए पुग्छा !


 


 


जिन्दगी बिछोडमा भए पनि ,,,


बिस्वशतामा बसी दिन छु !!!


 ओठमा मुस्कान न भएनी ,,,


हरेक दुखमा हासी दिने छु !!!

Read Full Discussion Thread for this article