Posted by: lovenepalalways January 28, 2010
Login in to Rate this Post:
0
?

The writer was so true. As he has said, the things has started happening. The unqualified maoist combats will form their own group.
[Disallowed String for -] type="text/javascript">
[Disallowed String for -] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
[Disallowed String for -] src="http://pagead2.googlesyndication.com/pagead/expansion_embed.js">[Disallowed String for - ] src="http://googleads.g.doubleclick.net/pagead/test_domain.js">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);
धरान, २०६६ माघ १४ -
माओवादीका दुई सेक्सन कमाण्डरलाई खनार र इटहरीको सिमानाबाट विष्फोटक
पदार्थ र हतियारसहित बिहीबार पक्राउ गरेको छ । पक्राउ पछि अपरान्ह चार बजे
पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको थियो ।
धरान-८ बरगाछीका हार्डवेयर व्यापारी नविन राजभण्डारीको ट्याक्टर र चालक
कव्जामा लिएर फिरौती लिने प्रयास गरिरहेको बेला प्रहरीले माओवादी सेनाको
प्रथम डिभिजन अन्तर्गत मोरङको याङ्सिलामा रहेका राजु मगर 'सम्वेग' र सुमन
लुइटेल 'विकास'लाई हतियारसहित पक्राउ गरेको कोशी अञ्चल प्रहरी कार्यालयका
एसएसपी मिङकमार लामाले बताए ।
उनीहरुको साथबाट एक थान प्लाष्टिक हेन्ड गि्रनेट, एक थान पेस्तोल, चन्दा
संकलन गर्ने रसिद प्याड, विल, दुई थान मोवाइल र नगद १४ हजार ८ सय ४०
रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये लुईटेललाई
अनमिनले योग्य लडाकु ठहर्याएको थियोभने मगरलाई अयोग्य ।
उनीहरु दुवै छ बर्ष अघि माओवादी सेनामा भर्ना भएका हुन् । पक्राउ परेपछि
उनीहरुले दुई महिना अघिमात्र क्यान्टोनमेन्टबाट भागेको बतााएका छन् । मगरको
घर तेह्रथुमको म्याङलुङ -४ मा होभने सुमनको धनकुटाको मुडेवास-९ केरावारी
रहेको उनीहरुको परिचयपत्रबाट खुलेको छ ।
गरीविको कारण चाँडै धनी बन्ने सपना देखेर व्यापारी अपहरण र लुटपाट गर्ने
सोचले राजभण्डारीको ट्याक्टर चालक मिलन मग्रातीलाई धरान-८ तीनकुने स्थित
रेडियो नेपालको रिपिटर स्टेशन छेउमा पेस्तोल देखाएर राजभण्डारीको बारेमा
उनीहरुले जानकारी लिएको संचारकर्मीहरुलाई बताए । उनीहरुले चालक मग्रातीलाई
बारम्बार सम्पर्कमा रहिरहन दवाव दिदै सहयोग नगरेमा परिवारको हत्या गरिदिने
धम्की दिएकोसमेत उल्लेख गरे ।
मुस्किलले अपहरण हुनबाट बचेका नविन राजभण्डारीले पनि आफ्नो चालक मग्रातीले
दिएको जानकारी अनुसार तत्कालै आफु र आफ्नो परिवारको ज्यान असुरक्षित भएको
भन्दै क्षेत्रिय प्रहरी इकाई कार्यालयका प्रमुख मिङ्मार लामालाई जानकारी
दिएका थिए ।
राजभण्डारी र चालक मग्रातीबाट प्रहरीले जानकारी पाए पछि दुई जना प्रहरीलाई
सामान लोड गर्ने मजदुर बनाएर ट्याक्टरका साथ इटहरी पठाएका थिए । उनीहरुको
सम्पर्कमा रहेका चालक मग्रातीलाई इटहरी पुगेर दुवैलाई बोलाउने योजना अनुसार
बिहीबार उनीहरु पक्राउ परेका हुन् ।
हतियारसहित माओवादी सेनाका दुई सेक्सन कमाण्डर पक्राउ

माओवादी सेनाको
प्रथम डिभिजन अन्तर्गत मोरङको याङ्सिलका राजु मगर 'सम्वेग' र सुमन लुइटेल
'विकास' ।तस्वीरः प्रदीप मेन्याङ्वाे ।
[Disallowed String for -