Posted by: ritthe January 28, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        

गीतको लागि धन्यवाद खुशी बुइनी ! फलोस फुलोस, जिन्तखीको लाईफमा अझ बढी उन्नती प्रगती होस् ! 


जिम्मी सुड्ढाले "धन्यवाद् चाहिँ त्यतिराम्रो साउटबक्स हुँदा हुँदा यो चौतारीको धागोमा चिरिप्प पारेर झिरिप्प पोस्ट गरेकोमा!" भनेर कल्लाई भन्या हो? प्रस्ट पार्नु पर्‍यो ! हामी दिन-रात, बिरात हर रात चौतारी भनेर चौतारीकै प्राङणमा ढुलुमुलु गर्ने लाई त्यो गुरुप मा मुछ्न मिलेन है ! नत्र............. अहिले शाउट बक्स गैदिन्छु अनी थाहा पाउछौ


बैरे पाट, खेँ खेँ खेँ उर्फ मदनवा तथा मान्य गन्य सबैलाई "धन्य प्रभु" भन्न चाहन्छु !


 

Read Full Discussion Thread for this article