Posted by: Rahuldai January 28, 2010
तिम्रो नाम सँग मेरो नाम जोडियो !!!
Login in to Rate this Post:     0       ?        

धन्यवाद रामप्रशाद जी ,
निकै भावपूर्ण भाव बिस्तार गरिदिनु भएकोमा । चिलिम ब्रेक को सिर्जनामा यती धेरै भाव लुकेको तथ्य सप्रसँग वाख्या गर्दा थाहा पाएं


 


बिर्खे माइला जी ,
तपाईं को वाख्या रामप्रशाद जी को भन्दा भिन्न भए पनि कबिताको अभिन्न अंगको रुपमा लिएको छु। एक लाइन कबिताले हजार लाइन सबिता को बयान गर्दछ रे भन्ने सुनेको हो रहेछ । धन्यवाद पुन: एकपटक ।

सन्तोष गिरीजी '

धन्यवाद

Last edited: 28-Jan-10 09:28 AM
Read Full Discussion Thread for this article