Posted by: ramronepal January 27, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        
हा हा हा हा हा हा

मदनवा को कुरा सुनेर बिर्खे लाई सम्झिन्दै आफ्नै च्याट का दिन हरु सम्झे मैले पनि ......
कसरी भनौ ....
यी बिर्खे बुढा केटी भने पछी हुरुकै .......
चौतारी बासीलाई मात्र भनेको है ...
बाहिर हल्ला नजावोश ........

हे हे हे ........
नाती नभयेको बेलामा बिर्खे बुढा च्याट गर्दा रहेछन । एउटी तरुनी देखेर पछि लागेर च्याट गर्न थालेछन .....
पछी केटीको नाइ नास्ती हुँदा हुँदै बिर्खे बुढाले ललाई फकाइ भेट्न पनि बोलायेछन ........

पछी त त्यो च्याट की केटी त केटा पो निस्केछ ...........


सत्य घटनामा आधारित हो है 

.........


कसैलाई प्रमाण चहियेमा च्याट गर्ने केटी को फोटो(नक्कली रहेछ पछी थाहा भयो),

लाइन का लाइन बात गरेका कुरा हरु ......

भेट्न बोलायेको ठाम,

भेट्न बोलायेको टाइम ....

भेट्न जाँदा साथीहरुलाई भनेको कुरा .....

सबै पेश गर्न पनि सकिनेछ .....

तर अनाबस्यक रुपमा त्यो प्रमाण हेरम भन्नेलाई गाली पनि गर्न सकिने छ ।


धेरै ठाम मा प्यालो टाउको को जरुरत पर्ने छ । यता उती बाट तानेर जोड्दै पढ्नु होला । एक्छिन पछी फेरी आउने नै छु ।



 
Read Full Discussion Thread for this article