Posted by: Rahuldai January 27, 2010
तिम्रो नाम सँग मेरो नाम जोडियो !!!
Login in to Rate this Post:     0       ?        

पुरे,


धन्यवाद । फूल भनी स्विकार्नु कहिले कहीं भूल हुन्छ जब फूल भित्र लुकाइएको छुरी जो देख्दैनौ।


गुच्चाचोर,
बिर्खेमाइला ले भने जस्तै राधा र राम को उपमा प्रयोग भाको हो । राधाको नाम कृष्ण संग जोडीए पो केही अर्थ हुन्छ र स्विकार्य । राधा र राम अहं हुनै सक्दैन।


बिर्खेबा,
शही अर्थ पहिल्याउनु भयो । राधा र राम को ।



रिट्ठे,
धन्यवाद, धेरै ले जोडे होलान, उहिले । आफुलाई बाल भेन।


बैरे,
धन्यवाद। प्रयत्न जारी छ , राम्रो लेख्ने, राम्रो देख्ने ।


नारायणजी ,
धन्यवाद ।

Read Full Discussion Thread for this article