Posted by: perfectionist January 27, 2010
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        
<<<म कुन लक्ष्मी को पहिलो पूजा गरु भन्ने दुभिदा मा परेको थिए ।>>>

बज्ये कुन नि, त्यो रातो सारी अनी हात भरी चुरा अनी पाउजु लाको लक्ष्मीको पैले पुजा गर्नु पैले, अनी मात्र पोस्टर पुजा गर्नु, खै कुरो बुझ्या

घराँ त्यो दिनको फोटो पठाउन पर्नी, म त्याँ भा भे भिड्वो खिच्दिन्थें, घर पठाउन हुन्थ्यो क्यारे

लु भन्न त नपर्नी, तै पनि भन्दिन्छु, रियाको बर्णन गर्या चाँही बबाल लाग्यो ल। लेख्न चाइँ जान्या हो बैरेले, त्यो अङ्रेजीमा भन्छन नि, mind blowing छ ल, लेखाइ भन्या नि, भाउजुलाई हामी त्यस्तो भन्दैनम
Read Full Discussion Thread for this article