Posted by: Birkhe_Maila January 27, 2010
तिम्रो नाम सँग मेरो नाम जोडियो !!!
Login in to Rate this Post:     0       ?        

 ठूल्दाई वाह!


गुच्चाचोर ज्यू, खै त्यो तपाइँले भन्नुभएको हरफभन्दा माथि ठूल्दाईले "...झसङ्ग हुने कस्तो सम्बन्ध " भन्नुभएको छ नि, तपाइँ पनि झसंग हुनुभएछ। हुनै नसक्ने, संभव नै नहुने र बिश्वास नै गर्न नसकिने ( राधा र श्री राम) सम्बन्ध जोडियो भन्नुभएको होला मेरो बिचारमा!

Read Full Discussion Thread for this article