Posted by: Rahuldai January 25, 2010
Login in to Rate this Post:
0
?
वाह् रामपुरए वाह् । क्या शेर मारा।
यस्तो भन्ने बेला नि आएको छैन रामे।
तर यो गजल शायरी जहाँबाट सभार गरेको भए नि बडा मीठो तर तितो यथार्थपरक छ है।