Posted by: बैरे January 25, 2010
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        

notavailable
<<कथा एकदम रोचक अवस्थामा <as usual > आएको छ /
बैरेको <presentation > राम्रो लाग्छ, कथा रेगुलर्ली  पढ्ने गरेपनी एकाध पटक बाहेक कमेन्ट गर्न पएको थियिन, आज नगरि बस्नै सकिन /
थाहा छैन आज कथा तपाईंको जीवन भन्दा कती अगाडि छ, वा तपाईंको जीवन्मा आजको प्रस्तुती कती अगाडि घतेको थियो, तैपनी मेरो शुभकामना तपाईंलाई  तपाईंको जीवन फलोस फुलोस/


अनी कथालाई अली चाडओ चाडओ पढ्न मन लाग्छ, कल्लाई भन्ने होला ? >>


प्रभो कथा पढिदिनु भयो , त्यस माथि नी मन पराइदिनु भयो , म त गद गद भए । कथा चाडो बढाउन त मलाई नै भन्नु पर्ने हो तर काम कुरा मिलाउदै भन्या जस्तो फुर्सद नभाको ले अली चाडो भनेको समय मा टास्न नपाको मा क्षमा पाम ।


ramronepal
<<खै के भनौ ...... रिया नानी त्येस्ति रहिछिन है ...... पहिले नै थाहा पाएको भये भाग बैरे भाग भन्नु हुन्थ्यो ........ हैन घर त्येस्तो छ भन्ने थाहा पायि पायी, घर मा नभनी कन, एसरी बैरे सँग बस्ने, तर पछी घरको लागि तिमी लाई छोडिदिन्छु भन्दा त मैले त रिया कै कम्जोरी देखे है साथी हरु ........ कमजोरी हो कि उमेर भएको बेलाको बठ्यायी हो अली बुझ्न गाह्रो भयो ...... >>


प्रभु त्यो जिन्दगी मा रिस्क भन्छन् नी त्यहि होला भन्ने मान्छु के म , अब अम्रिका आएर छोरो पढेर डाक्तर, ईन्जिनियर हुन्छ भन्ने आशा राख्ने बाबु आमा ले नी रिस्क त लिया हो नी !! आफुले नी खैरिनी पट्टाउछु भनेर ट्राइ हान्या नी रिस्क त हो नी , होईन र ?


अब रह्यो घर को लागी मलाई छोड्ने कुरा , त्यो कुरा ले त आफै रिङ्गी रहा छु ke भनु ?


Cowboys
<<कथा चाँही साह्रै राम्रो लेक्छ बैरे ले तर कुरौदा कुरौदा हैरान नै पार्छ। लौ अब छिटो छिटो अर्को भाग लेखनु पर्‍यो। >>


प्रभु यहाँ तरुनी ले छोड्ला भन्ने भन्दा ठुलो बियोग , ठिता हरु अस्तो हारेर भयो , मन नै चुसुक्क भयो


Santosh1984
<<Kina kina aaja pahilo patak, baire tthik ra riya galat bhayeko bhaan bhairaachha. Baire, you got my full support today!!!!!>>


कुकुर को नी दिन आउछ भन्थे यही रहेछ , सबले गाली गर्या बैरेलाई सबको सप्पोर्ट मिल्न थाल्यो ।


quicksiler
<<Baire ko lekhai ko prasangsa ta ma jahile nai gardai chu. katha ma naya mood aayeko cha.  riya suru ma tyastari baire ko pachi lageko manchele ekkai tyasto uttar ta dinu naparne ho. tara huna pani ho ghar pariwar bhaneko thulo huncha.


aniway baira jee arko bhag chadai padna paaus. within a week bhayo bhane best huncha :)>>


खै के भन्नु प्रभु , कतै पुरानो कुरा को बदला त लिया होईन ? के गर्नु पापी मन संका अनेक । हुन त संका ले लंका जलाउछ भन्थे , त्यहि पनि कसरी सम्झाउने यो मन लाई ?


kAledai
<<***** घर बाट हुन्न भन्नु भयो भने तिमी सँग विबाह गर्न सक्दिन, घर सँग सम्बन्ध तोडेर तिमी सँग सम्बन्ध गास्न सक्दिन "******


- " Well त्यस भए Save your Relationship with your home, म सँग सम्बन्ध तोड "


यो भाग पढिसके पछि रियाको मनमा परिवारको माया बडी रहेछ भन्ने छर्लङ हुन्छ। तर अब आफ्नो जात भन्दा अन्य जात सँगको कुरा पाचाउन नसक्ने परिवारले अझ सङै बसेको कुरा कसरी पाचाउन सक्लान त? यो पनि त फ्युचर को लागि problem गराउने दिगो प्रूफ होइन र? >>


खै कालेदाइ के भन्नु , फ्युचरमा फेरी बियोग लेख्या छ की क्या हो ? जिन्दगी हर धोका नै धोका पाइया छ , अब बिधी को बिडम्बना लाई रोक्ने म को नै हो र , जसरी धुन बज्छ त्यसरी नै बज्नु पर्ला भन्छु कसो ?



 

Read Full Discussion Thread for this article