Posted by: KAledai January 25, 2010
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        

***** घर बाट हुन्न भन्नु भयो भने तिमी सँग विबाह गर्न सक्दिन, घर सँग सम्बन्ध तोडेर तिमी सँग सम्बन्ध गास्न सक्दिन "******


 


- " Well त्यस भए Save your Relationship with your home, म सँग सम्बन्ध तोड "


 


यो भाग पढिसके पछि रियाको मनमा परिवारको माया बडी रहेछ भन्ने छर्लङ हुन्छ। तर अब आफ्नो जात भन्दा अन्य जात सँगको कुरा पाचाउन नसक्ने परिवारले अझ सङै बसेको कुरा कसरी पाचाउन सक्लान त? यो पनि त फ्युचर को लागि problem गराउने दिगो प्रूफ होइन र?


 


कालेदाइ

Read Full Discussion Thread for this article