Posted by: GwachAquarian January 24, 2010
त्यो नेवा राज्य मेरो होइन।
Login in to Rate this Post:     0       ?        
क-कसलाई आफ्नो राज्य चाहिएको रहेछ/ अथवा यो खाली माओबादी (आतंकबादी) नेताहरु र उनीहरुको चम्चाहरुलाइ मात्र /

सबैले यौटा कुरा के बुझौ भने “दाहाल” भनेको नेवार हैन/ प्रचण्ड दाहालले
नेवारी लुगा लगाएर “नेवा राज्य” घोसणा गर्दैमा नेवा राज्य बन्दैन / म पनि
पक्का नेवार हुँ, घरमा र भेटाएसम्म साथीहरुसंग नेवार बोल्छु / तर मलाई
छुट्टै नेवार राज्य स्वीकार्य छैन /

Read Full Discussion Thread for this article