Posted by: gauleyketo January 24, 2010
हेर्नुहोस हाम्रो कारागार ( Jail ) को अवस्था ( Video )
Login in to Rate this Post:     0       ?        
बिचरा हाम्रा पत्रकारहरु के  भन्नु , जति गरेर समाचार बनाए पनि जस दिन्नन बा ! अल्ली background Music ठुलो भो तर येस्ता खालका News ले त Awareness jagune होइन र ! धन्यवाद दिनुस कि कमसेकम यी पत्रकारहरुले अल्ली भएपनि जिमेवारलाइ घच्घचाउने काम त गरे  . जे होस् धन्यबाद छ पत्रकार लाई येस्ता भित्र का कुरा प्रस्तुत गरिदिनु भएको मा !
Read Full Discussion Thread for this article