Posted by: Birkhe_Maila January 22, 2010
Login in to Rate this Post:
0
?
लोल खुसी नानी! बिर्खे जिबा!
पुन्टेन्द्र प्यारा परीयारलाई हार्दीक स्वागत छ? आरामै हुनुहुनछ् दाई? यसो तातो चिसो केइ चल्थ्यो कि त?
लोल रिट्ठे!
""""नेपाल को पुर्वी भाग मा अम्रिका बाट भर्खर आएका अरुण भन्ने ब्यक्ती ले आफ्नै गुरु निलकन्ठे को नाती बैकुन्ठे को छोरा जगन्नाथ पन्डित को छोरी तस्मिन लाई लेर टाप कस्यो ! जगन्नाथ पन्डित चाँही छोरी भेटिन्छ कि भनेर आस गर्या गरै भो ! """