Posted by: Rodiohead January 22, 2010
'राजा'को सम्मान खाएर फर्किए कपुर
Login in to Rate this Post:     0       ?        

जाठो लम्जुङे, अनी त्यो सेनाको हाकिमलाई त आफु जस्तई चानचुने सोचिस कि क्या हो? नेपाली मन्त्री सेन प्रधानमन्त्री ईन्डिया गएको बेला कती मोज गरेर आउछन तलाई थाहा छ? भिम रावलले  त ५ लाख भारुको त माल हानेर आयो रे अस्ती भर्खर, ईन्डियाले तिरेको पैसोमा। मोज गर्न दे न कत्ती गेडा जस्तो आरिस गरेको यार। 


तेरा भाग्यमा त्यस्तो हुने त कुरै आएन तर पनि कतै कही अलिकती अरुको सित्तैमा खान पएको बेला कसरी duitai haat le खान्छस? सोच्न एक पटक। 
moraa  पान्दुरे!

Last edited: 22-Jan-10 01:16 PM
Read Full Discussion Thread for this article