Posted by: ritthe January 22, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

:~)


खुशी बुइनी, के छ बा तिउरो खबर? ज्यान लाई आरामै छ हैन त?


रामे "भेटौँला साइली रमाइलो मेलैमा
साँझको बेलैमा" भन्या ठाउमा रात को कुरा कता बाट आयो हँ? नसकिने भो रामे सँग नि !


अनी त्यो दिपा... छोटो स्कर्ट वाला क्रेजी को कथा बाट तान्या हैन?


पुरे यहाँ पनि हालत तेस्तै छ बाओ, काम टन्न छैन तेइ पनि काम गर्न मनै छैन !
हन यि हातहरुले शुक्रबार लागेको थाहा चाँही कसरी पाउछ हँ?



जिम्मी सुढ्ढा को रुघा ले अझै अड्डा कस्दै छ?


Read Full Discussion Thread for this article