Posted by: perfectionist January 22, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
खै अब दोश जत्ती सप्पै तेइ बसन्ती रुघालाई दिनु नि, जे भन्दे नि भो। जे भने नि पत्याइ हाल्छ केटोले भन्ने मान्याछन केरे, ठिकै छ, ठुला-बडालाई के जवाफ दियाइ भो र, चुपो लाएर बस्छु। बरु त्यो रुघा  धपाउन तातो दुध एस्सो बेसार मह हालेर खाको कि नाइ? कि अझै पनि राती राती सम्म बज्यै सँग डुएट गर्दै बस्नी हो? बुधेस्कालाँ त चाँडै सुत्न पर्छ हौ, हामी जस्तो तरुनो त हैन नि अब। उमेरको नि ख्याल राख्ननु केरे

अनी मेरा पट्टी त केइ नि भा छैनन, कामको थुप्रो लाग्या छ। गर्न केइ मन छैन, एइ चौतारी रेफ्रेश गर्या गर्याइ छु
Read Full Discussion Thread for this article