Posted by: ramronepal January 22, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
पुराना साझाका पोका हरु खोतली रहेको थिए ........... निरपेक्ष्य समय को एउटा मिठो अनी छोटो कथा बाट यो पन्क्ती ....

दीपा छोटो स्कर्टमा थिइन् । त्यो कुनै फेसन हैन,मालीकको छोरी रोजीले दिएकी छोटो भयो । उमेर र उचाई उस्तै थियो दुबैको । हुन तरोजीले त्यो भन्दापनि छोटो स्कर्ट लगाउँथिन् तर त्यसलाई फेसन भनिन्थ्यो।दीपा छोटो स्कर्ट लगाउँदा सबै केटाहरुले हेर्छन्‌ की भन्ने सोँच्दथी भने रोजी स्कर्ट लगाउँदा अब केटाहरु कसो नहेर्लान् भन्ने सोँच्दथी । दुबै त्रसित थिए स्कर्टबाट।
Read Full Discussion Thread for this article