Posted by: ritthe January 22, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

मेलै मा हो मेलै मा मेलैमा
भेटौँला साइली रमाइलो मेलैमा
साँझको बेलैमा



ओपनिङ ब्याट्स्म्यान पुरे, अफ स्पिनर रामे तथा हार्ड हिटर जिम्माल लाई आजको चौतारी पविलियन मा यो अल राउन्डर रिट्ठे को सुक्रबारे जदौ !


Read Full Discussion Thread for this article