Posted by: ramronepal January 22, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
के हो पुरे, मनमा जे लाग्यो त्यही बोल्ने ?
बिहीवारको रात पनि कसैले भट्टिमा बिताउन्छ ........... आज राती पो भट्टिको बास त ......
बिहान घण्टा जस्तो घण्टी बज्दा रिस ले घण्टी off गरेर सुतेको सुतै भयिएछ, काम मा ढिला भयो, अनी त ...... बिहानि जधौ भन्नै पायिन ...
अहिले आएर डेड घण्टाको हाजिरी जनाइसकेपछी बल्ल चौतारीमा छिर्ने मौका पाये ।


सबैलाई यो सुक्रबारे बेलुकी नजिक्याउन दौडिरहेको बिहानिमा जधौ ।

Read Full Discussion Thread for this article