Posted by: perfectionist January 22, 2010
Login in to Rate this Post:
0
?
प्रणाम, रामे खै आज? सुतेर बसेछ कि क्या हो? हिज फेरि भट्टी मै बास भा होला केरे
लु बल्ल उठियो, सार्है लामो दिन छ अगाडि, सबैको दिन राम्रो रहोस्, प्रणाम
जय नेपाल
लु बल्ल उठियो, सार्है लामो दिन छ अगाडि, सबैको दिन राम्रो रहोस्, प्रणाम
जय नेपाल