Posted by: ritthe January 21, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

बसन्ती रुघा नै रछ त जिम्माल? तेसो हो भन्त फुक्फाक गर्न पर्छ कि के हो ! कतै छोडि पो हाल्छ कि !


हन पुरे लाई के बिदी हास उठ्दो रछ त अचेल भने नि ठुल्दाइ ले कम्पाउन्डर भन्दा माथि डाउडर भन्दा तल भन्दा नि केटो त लडिबुडी नै गर्न खोज्छ त हासेर ! बैस मा हुँदा कुकुरको पुच्छर हल्लेको देख्दा नि हास उठ्छ भन्ने त सुनेको हो तर यहाँ त न कुकुर न पुच्छर नै चाहिने भो पुरे लाई हसाउन !


"पुरे त्यो माथि रामेले टासेको फोटुमा चुरोस हातमा लिदै मुसु मुसु गर्ने  दुरुस्तै ठुल्दाइ जस्तै है" भन्नु पर्छ हासेर मर्छ बज्जे ! 

Read Full Discussion Thread for this article