Posted by: Rahuldai January 21, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे माट्साब ।
वसन्ती रुघा हैन होला बाजे , रिट्ठे लाई छाडि बिर्खेको म कहाँ आउथ्यो?  हिउदे रुघा हो बाजे, जुका झै टासिन्छ ।


डाउदर न भे नि डाउदर बन्ने प्रयास मा छौ क्या रे । कम्पाउण्डर भन्दा माथि डाउदर भन्दा मुनी छौ अहिले।



तातो पानी आँ गरेर खान सके क्षण मै बिशेक हुन्छ क्या रे ।

Read Full Discussion Thread for this article