Posted by: suntali_kanchi January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
  तेस्तो केई भा को होइन.. लहरे जिम्वाल बा को गोथ को कथा अर्कै छ !  म कुनै दिन सूनौछु. कथा रामयण जस्तै छ राम र सीता अनी रावण जस्तै . लहरे को भूमिका रावण को हो. पुरुन्ताला ता मेरो राम हो. रामे दाई तापाई ली भने को होइन नी राम भने र.
Read Full Discussion Thread for this article