Posted by: Rahuldai January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

हैन यो सुनतली फेरी कस्को मुकुण्डो भनी शंका गर्‍यौ पुरे?


लहरेको ??
हैन होला, यसरी मुकुण्डो फेर्दै हिड्यो भने पिलेन छुट्छ र बहराइन को सडकमा


 " अल्लाह के नाम पे कुछ दे दे बाबा, खुदा आप को जन्नत दे, "भन्दै ट्वाके लहरे हुनु पर्ला।

Read Full Discussion Thread for this article