Posted by: perfectionist January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
बाङे दाई भित्राउन त भित्राउने नि, तर अलिक बेला भा छैन क्या, बेलाई नपुगी भित्राइयो भने त्यो बैरे जस्तो हुन्छ, वीकेन्द बेला कैले बुढी काममा जाला र कोन्फमा आएर साथी-भाइ सँग बसेर मोज गरुम्ला हुन्छ। तेइ भेर त्यो रामेको उमेर पुगेची भित्राउने हो
Read Full Discussion Thread for this article