Posted by: perfectionist January 20, 2010
Login in to Rate this Post:
0
?
<<<बैरे नि त्यस्तो ??>>>
लौ ठुल्दाइ, यो बैरे कम्ता कुख्यात रेछ, नारद मुनीलाई बोल्न सिका रे, कम्ता छ मुर्दार, लहरेले त नतमस्तक भएर ढोग गर्छ रे, अब के भन्नु र