Posted by: ritthe January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
ए लहरे, त्याँ बहराइन मा ट्रान्जिट मा बस्दा त एक जाना नेपाली दाई (अधबैसे जस्तो देखिने) आउछन र सबैभन्दा पैला "भाईहरु खान पिन भो?" भनेर सोध्छन ! खाना खाने भये उ ति बाहिर खसी को मासु भात मज्जा को छ है खाने भये जानुस् भन्छ ! नेपाली दाजु भाई लाई देखेर कस्तो माया पलाएछ यि दाई लाई भन्ठानेको त उसैको होटेल रइछ रे त्यो !
Read Full Discussion Thread for this article