Posted by: perfectionist January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
एह हो त रेछ मुर्दार नै रेछ, डाँका नर्सहरुलाई दु:ख दिन सकाएर एता धाको होला बज्ये

ऐले सम्म को हस्पटाल प्रस्थान कस्तो भैराछ त लहरे? अस्तिन हानेको त अझै दुख्या छैन होला नि। नील दाम निको भो? खुट्टो भाँचेको ऐले कस्तो छ? तिम्लाई बिना कारण निउ नखोज भनेको त हो नि, मानेनौ, राम धुलाई खायौ नि। अब धेरै उत्-पटाङ काम नगर है। हुन त ब्या गरेछी तिम पनि ठुल्दाइ, जिमालबा जस्ताइ सुध्रिनी होला। ल ल ठीक छ
Read Full Discussion Thread for this article