Posted by: Rahuldai January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



हैन लहरे कसरी टुप्लिकियो चौतारीमा ?


 कच् कच् धेरै गरेकोले पिलेनबाट निकाली दियो कि क्या हो । ब्याक टु गो- शिका गो भन्दै ।


खुशी को जोक पढेर धेरै खुशी लाग्यो।


मलाई इण्टरेस्टिङ लागेको चाँही-



बच्चें  सिर्फ हफ्ते मे ३  बार हि होटल मे खाते थे ।


Read Full Discussion Thread for this article