Posted by: serial January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

कहाँ पुग्नु छैन पुगेको


अहिले बह्रैन मा छु = बिहान ३:५० को छ फ्लाईट


भर्खर ९:४४ भो - टन्न टाईम छ


डिउटी फ्री बाट रौसी चुरोट चाहिन्छ भने भने हुन्छ है रे के

Read Full Discussion Thread for this article