Posted by: perfectionist January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
योमाSSSSSSS साSSSSSSSSS यो लहरे हो? हात खुट्टा पत्तिले बाँधेको छ, के यो लहरे नै हो त? हैन के भा यो? मेरा आँखाले लहरे देख्यो बै, त्यो मुर्दारले कस्तो सास्ती द्या होला त मलाई ल हेर,ऐले त मुर्दार हस्पनालाँ नर्सहरुलाई दु:ख दि रा हुन पर्नी .

म त त्यो नभये नि देख्दै छु जस्तो छ, येह् क्या हो रिया है
Last edited: 20-Jan-10 12:46 PM
Read Full Discussion Thread for this article