Posted by: perfectionist January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
टुट ठुल्दाइ के भनेर ल्याको त्यस्तो. नाम नलिनु त्यो नखर्माउलीको, लहरे सँगइ गा छ भन्ने सुन्नमा आको छ, अब अरु कुरो त कि लहरेले कि जिम्मालबाले भनेछी मात्र थाहा हुन्छ

जिम्मालबा खाली पेट त हैन, ब्यान दुध र पाउरोटी बजाएर आको हो, अनी अड्डामा तन्न पानी बजाको बजाइ छु। ऐले एस्सो फलाहार गरेर भरे तिर लन्च हान्नी हो। १-२ बज्छ बाजे, क्यार्नु

याँ माछा पायीन तर अस्ती साल्मोनमा अलिव आइल हालेर बेक गर्या खै के भन्नु र, अव्सम भा थ्यो भन्या, हस्तिनापुर झल्-झली याद आ थ्यो
Read Full Discussion Thread for this article