Posted by: Birkhe_Maila January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

छोटो शब्दमा निम्न हालतहरु बयान गर्नुहोस-


१) चिलिम ब्रेक लिन नपाएका ठुल्दाई।


२) राम्रो बोलि निकालेको बेलाका पुन्टे बुढा।


३) बङ्गुर चपाऊन नपाएको हर्के।


४) खालि चौतारी देखेपछिका जिम्माल बुढा।


५) खुसि नानीलाई हाई गर्दा रातो रंग पर्योग गर्न बिर्सेको राम्पुरे।


६) मकुन्डो फुस्केको बैरे।


७) बहिष्कारमा परेको लहरे।


८) भोकाएको बेलामा माछाको तरकारी देख्ने पुरे।


धन्यवाद्।


 

Read Full Discussion Thread for this article