Posted by: Birkhe_Maila January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

खुशी र Sout Box भएका समान र फरक कुरा हरु बुँदागत रुपमा लेख (हैन बाबु लेख्नुहोस भन्नु पर्छ)


समान कुराहरु-


१) खुशीले जस्तै साउबक्सले पनि कहिले नेपालि फन्ट गाह्रो गरेर नत्र प्राय अंग्रेजी फन्ट प्रयोग गर्छ।


२)  खुशी या साउटबक्स दुईकुराले राम्पुरेलाई नपढि नपढि भए पनि साझा छिर्न प्रोत्साहन गर्छ।


३) खुशि या साउटबक्स दुबै मध्ये कुनै एकको मात्र पनि कमि भएमा निम्न महानुभावहरुको साझा यात्रा लड्खडाउँछ-


क) पुन्टेन्द्र प्यारा परियार


ख) राम्पुरे राठौड


ग) रिठाराम रायमाझी


घ) लहरेकान्त लाकौल


ङ) बैरे बिक्रम बस्ताकोटी


च) मदनवा महतो


४) खुसि या साउटबक्स दुबैमा मनमा :O भए पनि करले :D लेखिन्छ।


धन्यवाद्.... फरकहरु अर्को कुनै औतारीबाट आऊने अपेक्षामा!

Read Full Discussion Thread for this article