Posted by: ritthe January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

>>>सकी नसकी, कहिले चाँडै नउठ्ने  पनि चान्डै उठेर, सरस्वती थाना गयिन्थ्यो<<<


सरस्वती थाना?


हन यो रामे ले के के लेख्छ आज? सन्चो छैन जस्तो छ आज रामे लाई


>>>पढ्म दाई पढ्म, पढेर ज्ञानी गुनी ठुलो मान्छे बन्न पर्छ रे। दाई को हाइट कती रे बाइ ड वे<<<


हाहा हसायो पुरे ले !


>>>हैन रिठ्ठे, ठुल्दाइ लाई चाँही किन रिफर्बिशड तारेमाम ? <<<


ए त्यो त, ठुल्दाइ ले मलाई देको तारेमाम लाई मैले मेरो मस्तिस्क को फ्याक्ट्रीमा रिफर्ब गरेर अनी फेरी ठुल्दाइलाई देको भएर रिफर्बिस्ड भएन त?

Read Full Discussion Thread for this article