Posted by: Rahuldai January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

आज सरस्वती पूजा को दिन, कम से कम पढे जस्तो त गर्नु पर्‍यो विद्यार्थी ले ।


 नत्र सरस्वती पनि पूजा पनि ठुस्किएला भन्ने डर ।


 पढे लेखे जस्तो गर्छु है एक छिन, १५ मिनेट भन्दा बढ्ता के सकिन्छ र चौतारी देखिने झ्यालाँ बसेर ।

Read Full Discussion Thread for this article