Posted by: ritthe January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

जिम्माल बा, रामे र पुरे लाई सरस्वती पूजा को ब्रान्ड न्यू जदौ तथा ठुल्दाइलाई चाँही फ्याक्ट्री रिफर्बिस्ड तारेमाम !


उहिले उहिले ९-१० कक्षा पढ्दा सरस्वती मन्दिर गाको याद आयो ! आहा क्या दिन थ्यो !


खै कसैले नि प्रशाद ल्याएन त आज ! यसो बुनिया मा भुजिया मिसाको अनी कासी बयर ! मदनवा त पुग्यो होला सरस्वती मन्दिर ! ल्याउछ कि त प्रशाद !

Read Full Discussion Thread for this article