Posted by: Birkhe_Maila January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        

तेसको आँखो फुटेर बुढो भन्यो नि ठूल्दाई! अब एसि उमेरले गोडा दुई-चार बर्ख बढि भइएला तर पनि त्यो बज्जे भन्दा त हामि ठिटा हो नि।


पढ्छु भन्दैमा सधैँ पाठशाला गइन्न


बिहे  नगर्दैमा सधैँ ठिटो भइन्न,  तारेमाम्।॥

Read Full Discussion Thread for this article