Posted by: ramronepal January 20, 2010
चौतारी-१७३
Login in to Rate this Post:     0       ?        
ल हेर्दा हेर्दै पुरे त गीतान्जली राम्ररी चलाऊने भैइ सकेछ ।
कती मिठा मिठा गीत बजाएको रहेछ ।

ल मेरो तर्फ बाट हिजो जिम्माल ले दिएको अध्यक्ष पद पुरे लाई नै दिने स्विक्रिती भयो ल । ल मोज गर पुरे ।



"हर चेहेरा तुमसा लगता हे" भन्दै बसेको छ मोरा पुरे ।
कहिले सुध्रिनी भएन ।
 उता सुन्तली लाई लहरे ले के के गरेर कता कता गयिसक्यो .... यो भने ........


ओह जिम्माल खोइ त यो काहानी अगाडि बडाएको ?
Read Full Discussion Thread for this article